यी हुन् देउवाले मनोनयन गरेका १० जना केन्द्रीय सदस्य

यी हुन् देउवाले मनोनयन गरेका १० जना केन्द्रीय सदस्य


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । मनोनित हुनेहरुमा किरण यादव (महोत्तरी),  राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग),  रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही   (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी), र  सीता देवकोटा (नवलपुर) रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

Skip This
Logo