#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व609378936874030249282700121
नेपाल140161176219

नेकपा सचिवालय बैठक अनिश्चित

काठमाडौं,

सांगठनिक एकताको विवाद टुंगो लगाउन बस्ने भनिएको नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ ।

स्कुल विभागमा विवाद भएपछि गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको बताइएको छ । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले अडान नछोडेपछि समस्या बल्झिदैँ गएको हो ।

सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको कार्य व्यस्तताका कारण बैठक बस्न नसकेको हो । दुई अध्यक्षबीच विभिन्न विकल्पहरुमा छलफल भइरहे पनि सहमति जुटन सकेको छैन । स्कुल विभागमा वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य घनश्याम भुसालको पनि चर्चा चलेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार