आफ्नै बोलीका कारण विवादित बनेका अभिनेत्रीहरू (भिडियो रिपोर्ट)

आफ्नै बोलीका कारण विवादित बनेका अभिनेत्रीहरू (भिडियो रिपोर्ट)


काठमाडौँ । कलाकारहरुको व्यवसायिक देखि व्यक्तिगत जीवन र उनीहरूका बोलीचाली र व्यवहार आम मानिसहरुलाई चासो हुनु सामान्य मानिन्छ । अझ उनीहरूको जीवनशैली र प्रेम सम्बन्ध त सर्वसाधारणका लागि सधैँ चर्चामा रहन्छ ।

उनीहरुको व्यक्तित्व, संघर्ष र सफलता जान्न आम नागरिकहरु उत्साहित हुन्छन् । जसकारण उनीहरुले बोलेका प्रत्येक शब्दमा लाखौको संख्याले निगरानी राखेका हुन्छन् ।

तर, कहिले जानीजानी त कहिले अन्जानमै कलाकारहरुको बोली चिप्लिरहेको हुन्छ । बोली नै चिप्लिए पनि कसैको बोलीले प्रशंसा पाउँछ र उसको वाहवाही सुरु हुन्छ भने कसैको बोलीले उसको करिअर नै धरापमा पारिदिन्छ ।

झन् अहिलेको यो डिजिटल समयमा त बोलेको क्षणभरमै ति कुराहरु सामाजिक सञ्जालमा भाइरल हुन्छन् । त्यसपछि ट्रोल बनाइन्छ र बोलीकै भरमा विवादमा तानिन्छन् ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो रिपोर्ट

Logo