#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1177150154151144644756765515
नेपाल161683586347499

टी २० विश्वकप : नेपाल र सिंगापुरबीचको खेल जारी

काठमाडौं,

आईसीसी टी २० विश्वकपको एसिया छनोटको फाइनलमा अहिले नेपाल र सिंगापुरबीच खेल चलिरहेको छ । आजको खेलमा सिंगापुरले टस जितेर ब्याटिङ शुरु गरेको छ ।

यसअघि नेपालले कतारसँग पराजित भएपनि त्यसपछि मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा आज सिंगापुरको सामना गर्न लागेको हो । यता अंक तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुर पनि घरेलु मैदानमा जित निकालेर ग्लोबल क्वालिफायर्समा स्थान बनाउन दाउमा छ ।

आजको खेलमा सिंगापुरले राम्रो शुरुवात गरेको छ । ताजा अवस्थामा उसले १० ओभरको खेल सकिंदा १ विकेट गुमाएर ९६ रन बनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार