सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट


साताको कारोबारको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

मंगलबार सुनको मूल्य प्रति तोला ९५ हजार रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ३ सयले घटेर प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

Skip This
Logo