आँप जोडी अभिनित ‘नाचौँ छम छम’ गीत सार्वजनिक (भिडियोसहित)

‘नाचौ छम छम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  म्युजिक भिडियो मा आँप जोडी अर्थात पल शाह र आँचल शर्माले प्रेमिल अभिनय गरेका छन् ।

कमल अधिकारी र मेलिना राइको स्वर रहेको यो गीतमा गितकार तथा उपन्यासकार हरि कटुवालको शब्द रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियोको अर्जुन तिवारीले छायाङ्कन गरेका छन् ।