‘नाचौ छम छम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो मा आँप जोडी अर्थात पल शाह र आँचल शर्माले प्रेमिल अभिनय गरेका छन् ।
कमल अधिकारी र मेलिना राइको स्वर रहेको यो गीतमा गितकार तथा उपन्यासकार हरि कटुवालको शब्द रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियोको अर्जुन तिवारीले छायाङ्कन गरेका छन् ।