गगनको प्रश्न, ‘सभामुख महोदय के सदन पनि प्रधानमन्त्रीको हुकुमको छाया हो ?’

महिला हिंसाका घटना बढ्दै जाँदा पनि सरकार मौन बसेको भन्दै गृहमन्त्रीसँग दोषीलाई कठघरामा ल्याउन नसक्नुको कारण माग

भारतबाट १२ गते आईपुगेका निर्मलाका बाबुको ११ गते नै औठाछाप

निर्मालको शव गत साउन ११ गते भेटिएको थियो। सोही दिन प्रहरीले उठाएको मुचुल्कामा निर्मलाका बुवाको ‌औठाछाप लगाइएको छ। तर, निर्मलाका बुवा भने १२ गतेमात्र भारतबाट नेपाल फर्किएका थिए ।

श्रेया विकको बलात्कारपछि हत्या गर्ने आरोपी भन्छन्, ‘बालिका चिच्याएपछि घाँटी थिचेर मारे’

बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर कुसुमले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेका थिए ।