आईजीपी साप तपाईका प्रहरीको मुल्य ५० रुपैयाँ मात्र हो ?

कुराकानी सुरु गरे, ‘बाटोभर सबै ठाउँमा यस्तै हो र’ भन्दा तत्कालै गाडी साहूले जवाफ दिए, ‘बाटोभर करिब ५/६ ठाउँमा छन् यस्तै गरी ५० रुपैयाँमा बिक्ने प्रहरी ।’

बामदेव गौतमलाई कर्साङ लामाको कडा खुलापत्र

मदन भण्डारीलाई जोडेर तपाईमाथि रचिएको एउटा किस्सा । भण्डारीले भनेका थिए रे, ‘बामदेव निस्क्रिय भए पार्टी लुलो हुन्छ, धेरै सक्रिय भए पार्टी धुलो हुन्छ ।’

निर्मला काण्डमा मुछिएका एसपीका छोराले लेखे प्रधानमन्त्रीलाई खुला पत्र

भ्रामक र तथ्यहीन आरोपले मानसिक अवस्था, सामाजिक प्रतिष्ठा, वृति विकास र पारिवारिक अवस्थामा गम्भीर प्रभाव

क्षितिजपारीबाट नेयमारलाई मार्मिक पत्र (भिडियोमा)

नेयमार, तिमी खासमा नराम्रो थिएनौ, छैनौ र हुने पनि छैनौ । न तिम्रो टिम नै नराम्रो छ । तर पनि म तिम्रो समर्थक कहिल्यै बन्न सकिन ।