संस्मरण: बा, हजुर र तपाई

मैले पनि श्रीमतीलाई अरुले सुन्ने बेलामा र अरुको अगाडि मात्र तिमी भनें बाँकी समयमा तँ नै भनेर काम चलाएँ ।

ओली आत्मवृत्तान्त

मलाई सानैदेखि कलाकार बन्ने रहर थियो । तर समयले अन्तै डोर्यायो । खासमा त्यो समयमा म बेरोजगार थिएँ।

न्यायाधिशकी श्रीमती

केही दिन अगाडिको कुरा हो म बिदा मनाइरहेको थिएँ । बार्षिक बिदामा अरु काम नै के हुन्छ र । टिभी हेर्यो बस्यो ।

सपनाबाट ब्युझिएको थानेदार

कार्यालय प्रवेशद्वारमा मेरा कदम रोकिन पुगे । सेवाग्राहीहरुको भीड थियो । उनिहरुको वरिपरि म घेरिएं ।

यहुदी समाजले बदलेको जीवन

समग्रमा मलाई यहुदी समाजले, मेरो कर्मथलो ईजरायलले मलाई डटेर बाँच्न सिकायो र बाँच्नको लागि डटेर कर्म गर्न सिकायो ।

हिमालयन एयरलाईन्सकाे यात्रा

अचेल त माइक्रोबस को फुच्चे पनि हासेर बोल्ने भईसक्यो हिमालयन एयरलाइन्स का कर्मचारीले त्यो सिक्न बाकि रहेछ ।