संसारकै हाइयेस्ट–पेड नायिका घरजग्गा कारोबारमा

‘हङ्गर गेम्स’ फिल्मकी यी नायिकाले हालै मात्र क्यालिफोर्नियामा रहेको घर बेचिन् जसबाट उनलाई २ लाख ८० हजार डलर खुद नाफा भयो ।