६ दर्जन मोडल सहित हायतको र्याम्पमा अभिनेत्री स्वस्तीमा, अशिस्मा र मलिना (फोटो फिचर)

लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउँनका नौला तथा सुन्दर डिजाइनमा मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे ।