कतिवेला आवश्यक छ ? शरिरको निर्मलिकरण

तनाव, अनिद्रा, फ्लु, अपच, तौल बढ्नु आदि समस्या आउन सक्छ । समयमै यस्तो समस्याको उपचार गरिएन भने गम्भीर रोग लाग्न सक्छ । त्यसैले यी सामान्य लक्षणहरुको पहिचान गरेर उपचार गर्नुपर्छ ।