धरान उनपाबाहेक सबै (३३३ स्थानीय तह) को अन्तिम मतपरिणाम घोषणा

देशका १, ५ र ७ नम्बर प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो ।

कबाडी बने महँगा कार

विभिन्न मन्त्रालयमा थन्क्याइएका मर्सिडिजसहितका करिब दुई दर्जन मोटर हालकै अवस्थामा सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् ।