ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


डडेल्धुरामा आज बिहान भएको ट्रक दुर्घटना भएकाे छ  । ट्रक सडकबाट २५० मिटर खस्दा चालकको मृत्यु भएको छ।

धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका-११, सल्लाघारीमा बिहान ३ बजे दुर्घटना भएको हाे ।

दुर्घटनामा कैलाली गेटाका अन्दाजी ३५ वर्षीय चालक ओमप्रकाश पन्तको मृत्यु भएको तथा सहचालक बाजुरा बडिमालिका नगरपालिका-५ का १८ वर्षीय मदन साउँद घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ ।

Logo