इंग्ल्याण्ड भर्सेस स्वीडेनः पहिलो हाफमा इंग्ल्याण्डको अग्रता

इंग्ल्याण्डले ३० औं मिनेटमा पाएको कर्नरको सदुपयोग गर्दै इंग्ल्याण्डले सुरुवाती अग्रता लिएको हो ।