#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1271841156461847384337415360
नेपाल167193882398442
प्रदेश ४

अकला मन्दिरमा पूजाआजा रोक

स्याङ्जा । वालिङ नगरपालिका–१२ स्थित घुरुङ्खाँगाउँमा रहेको अकलादेवी मन्दिरमा हुँदै आएको पूजाआजा रोकिएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट विश्व त्रसित भइरहेका बेला मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनका कारण एकअर्कामा संक्रमण फैलिन सक्ने भन्दै