#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31071628962688745150222657438
नेपाल641224111747846233
प्रदेश ३

सिमा अतिक्रमणविरुद्ध पैँतीस दिनभित्र अन्तर्राष्ट्रिय अदालत जानुपर्छ : बिजुक्छे

काठमाडौं, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका विषय जटिल बन्ने बताउनु भएको छ । रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले सरकारले सीमा अतिक्रमण बारेको मुद्दालाई बेलैमा अन्तर्राष्ट्रिय अदालत

समाचार

सीमा अतिक्रमणविरुद्ध स्रष्टाको अभियान

काठमाडौं, नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत राखेर छिमेकी भारतले हालै आफ्नो नयाँ नक्शा सार्वजनिक गर्नुले नेपाली सार्वभौमिकतामाथि हस्तक्षेप भएको विरोधमा स्रष्टा चरणबद्धरुपमा सिर्जनासहित सडकमा निस्कन थालेका छन् । सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोधी लेखकीय मोर्चाका रुपमा स्थापित प्रगतिशील लेखक