#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1213701255084845701217016043
नेपाल164233586367752
अर्थ

दिगो विकास समितिले ४ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने

काठमाडौं, संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले विभिन्न ४ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्ने भएको छ । समितिको आईतबार बसेको बैठकले राष्ट्रपति चुरे तराई मधेश संरक्षण, काठमाडौ तराई दु्रतमार्ग, नलगाढ जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाको

प्रदेश ३

पत्रकार महासङ्घले अनुगमन गर्ने

काठमाडौं, नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन अनुसारको सेवा सुविधा लागू गरे/नगरेको बारेमा अनुगमन गर्ने भएको छ । महासङ्घका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्ट नेतृत्वको छुट्टाछुट्टै टोलीले शुक्रबारदेखि सञ्चार प्रतिष्ठानको अनुगमन