#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341666311018871771074825437012
नेपाल778174982089156428
अन्तराष्ट्रिय

अफगानिस्तानमा १३ आतंकवादी मारिए

अफगानिस्तानमा थप १३ आतंकवादी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुको आक्रमणमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् । देशको पूर्वी लोगार प्रान्त अन्तर्गत पर्ने खर्वार जिल्लामा सरकारी सुरक्षाकर्मीहरुले सुरक्षा कारबाही चलाएपछि घटना भएको हो । प्रान्तीय प्रहरी प्रवक्ता शाह्पोर अहमाडजैले बिहीबार

अन्तराष्ट्रिय

अफगानिस्तानमा भएका आक्रमणमा १० प्रहरी र १५ तालिबानीको मृत्यु

काबुल । अफगानिस्तानको उरुज्गान प्रान्तमा भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना प्रहरी र १५ तालिबानको मृत्यु भएको छ ।ती आक्रमणहरुमा उरुज्गान प्रान्तका विभिन्न जिल्लामा तालिबानी लडाकूले सुरक्षाकर्मीमाथि हमला भएका थिए । तालिबानी सशस्त्र लडाकूले गरेका ती हमलाहरुमा परी

समाचार

अफगानिस्तानका दुई जिल्लामा तालिबानको आक्रमण, चार प्रहरीसहित २१ जनाको मृत्यु

फैजाबाद । अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा उनीहरुले हमला

अन्तराष्ट्रिय

उपराष्ट्रपतिलाई लक्षित गरेर विस्फोटन : दुई जनाको मृत्यु, १२ घाइते

काबुल । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ । विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको

अन्तराष्ट्रिय

अफगानिस्तानमा भएको हिंसामा परी ४४ जनाको ज्यान गयो

काठमाडौं । अफगानिस्तानमा गएको २४ घन्टा यता भएको हिंसामा परी कम्तीमा पनि ४४ जनाको ज्यान गएको छ । यता सरकारले थुनामा रहेका तालिबानहरुलाई रिहा गरिरहेका बेला पनि देशमा यस्ता हिंसात्मक गतिविधिहरु जारी नै रहेका छन् । प्राप्त समाचार अनुसार यसरी

समाचार

पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द

पाकिस्तान । पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ । अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो । ‘सुरक्षाको कारण’ देखाउँदै नाका बन्द गरिएको सरकारी अधिकारीहरुले

अन्तराष्ट्रिय

तालिबानको आक्रमणमा नौ प्रहरी मारिए

अफगननिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको एक प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ । सो आक्रमणमा परी अन्य तीन जना बेपत्ता भएका स्थानीय अधिकारीहरूले मङ्गबार जानकारी दिएका छन् ।  प्रान्तीय राजधानी पुल

पत्र-पत्रिका बाट

अफगानिस्तानमा फेरि तालिबानी हमला : १४ को मृत्यु

काबुल । अफगानिस्तानमा सरकार समर्थक फौजलाई लक्षित गर्दै भएको आक्रमणमा १४ जना मारिएका छन् । सोमबारको उक्त आक्रमणको जिम्मा तालिबान समूहले तत्कालै लिएको छ । तालिबान अधिकारीले देशव्यापी युद्धविरामको घोषणा गरेको केही घण्टामै यस्तो घटना भएको हो । नवाजन प्रान्तस्थित

समाचार

अफगानिस्तानमा असी लडाकू मारिए

काबुल । अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी ८० लडाकू मारिएका छन् । देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । अफगानिस्तानको पूर्वी भागमा रहको घाज्नी प्रान्तमा बुधबार विहान

समाचार

आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

घाज्नी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी उनीहरुको मृत्यु भएको जानकारी दिए । क्वाराबाघ जिल्लामा रहेको एउटा सुरक्षाचौकीमा

समाचार

अफगानिस्तानमा चार जिल्लास्तरीय प्रहरी अधिकृत मारिए

तालुक्वान, अफगानिस्तान  । अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् । तालिबानी लडाकूहरूले राखेको विद्युतीय धरापमा परी उनीहरूको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । “तखार प्रान्तमा पर्ने वार्साज जिल्लाका प्रहरी प्रमुख अफ्जाल

समाचार

काबुल विस्फोटमा सात जनाको मृत्यु

काबुल, २७ कात्तिक (रासस -सिन्हवा) – अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ बजेर २५ मिनेट जाँदा सो विस्फोट भएको थियो । यस विस्फोटमा