#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1247647955914146457937271545
नेपाल166493586038011
राष्ट्रिय

आज पनि मेघ गर्जनसहित वर्षा हुने सम्भावना

काठमाडौं देशका पूर्वी तथा मध्य पहाडी भेगमा आज मध्यान्हपछि मेघ गर्जन सहित बर्षा हुने सम्भावना रहेको छ । पूर्वी भू–भागहरु लगायत मध्य र पश्चिमी पहाडी भेगहरुमा दिउँसो आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम