#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19817181729738635807212729371
नेपाल2259273620616313
समाचार

द्वारीकलाल चौधरीको एक्शनः व्यक्तिको कब्जामा रहेका पोखरी फिर्ता

सुनसरी । इटहरी उपमहानगरपालिकाले व्यक्तिले भोगचलन गर्दै आएका सार्वजनिक पोखरीहरु उपमहानगर मातहत ल्याउन थालेको छ । मेयर द्वारिकलाल चौधरीको विशेष सक्रियतामा जमिनदारहरूले वर्षौदेखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको हो । इटहरी ४ स्थित चौधरी

समाचार

इटहरीका मेयर द्धारिकलालले लगाए आफ्नै घरमा डोजर

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएका छन् । आफ्नो घरले सडकलाई छोएपछि मेयर चौधरीले डोजर लगाए पर्खाल भत्काएका हुन् । मेयर चौधरीले इटहरी १७ मा पर्ने आफ्नो घरको पर्खालमा डोजर लगाएर भत्काएका हुन् । डोजर

समाचार

इटहरीका मेयरलाई कारवाही गर्न सांसदहरुको माग

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले महिलामाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका हुन । कांग्रेस कोषाध्यक्ष समेत रहेकी सांसद सीतादेवी यादवले सम्पूर्ण महिलामाथि अपमानजनक

प्रदेश १

इटहरीका मेयर चौधरी फेरि विवादमा, महिलाप्रति गरे अपमानजनक टिप्पणी

काठमाडौं । ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्दै चर्चामा आएका इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन् । सामाजिक विकृतिविरुद्धको अभियान कार्यक्रममा मेयर चौधरीले महिलामाथि अमर्यादित टिप्पणी गरेका थिए । असार ४ गते इटहरी–१६ लबिपुरमा

समाचार

‘नाकको हड्डी भाँच्ने’ धम्की फिर्ता लिदैं मेयरले भने, ‘भ्रष्टहरुलाई छोड्दिन’

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । मेयर चौधरीले आइतबार विज्ञप्ति जारी गर्दै आवेगजन्य परिस्थितिका कारण आफूले त्यस्तो भन्न पुगेको स्पष्टिकरण दिँदै उक्त शब्द फिर्ता

समाचार

इटहरीका मेयर र पत्रकारको विवादको चुरो: ‘३ बिघा जग्गा’

कृष्णसिंह धामी । काठमाडौं । ‘तिमीले केके लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याएको छु । एउटा घडेरी छुट्याएको छु । तेरो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ । अब म गुण्डागर्दीमै उत्रिएँ । तेरो

समाचार

मेयरले छुट्याए ‘पत्रकारको नाक हड्डी भाँच्न’ एक करोड बजेट

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारको नाकको हड्डी भाँच्न एक करोड बजेट छुट्याएको बताएका छन् । इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी मेयर चौधरीले नाकको हड्डी भाँच्न एक करोड छुट्याएर राखेको बताएका हुन् । पत्रकार अनुपमसँग अपशब्द बोल्दै

समाचार

मेयर गल्ती गर्ने उपमेयर माफी माग्ने

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दुर्व्यवहार गरेको घटनामा उपमेयरले माफी मागेकी छन् । उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शुक्रबार विज्ञप्ति जारी गरी उक्त घटना परिस्थितिजन्य भन्दै घटनाका कारण सञ्चार जगत र पत्रकारको आत्मसम्मानमा कुनै चोट पुगेको भए क्षमायाचना