#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1214377755094945756127017216
नेपाल164233586367752
राष्ट्रिय

सांसद विद्या भट्टराईले सपथ लिइन्

काठमाडौं । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य विद्या भट्टराईले पद तथा गोपननीयताको सपथ लिएकी छन्। गत १४ मंसिरमा भएको उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित भट्टराईलाई सभामुख नभएपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले शपथ गराएकी हुन् । नेकपाबाट उम्मेदवार बनेकी भट्टराई गत

प्रदेश ३

उपनिर्वाचनको परिणाम निराशाजनक छैन : वरिष्ठ नेता नेपाल

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयन

प्रदेश ४

उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ : नेकपा नेता अधिकारी

कास्की, २०७६ मंसिर २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले उपनिर्वाचनमार्फत तीनै तहका सरकारको कामलाई जनताले अनुमोदन गरेको बताउनु भएको छ । नेकपा कास्की निर्वाचन क्षेत्र नं २ उपनिर्वाचन परिचालन कमिटीद्वारा आइतबार

विचार

उत्साहहीन उपनिर्वाचनको राजनीतिक सङ्केत

मिनी जनमत संग्रहको रूपमा प्रचारित उपनिर्वाचनको परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन र स्थानीय तहका ४८ पदको निर्वाचनको लागि भएको उपनिर्वाचनको परिणामले उल्लेखनीय सकारात्मक राजनीतिक सन्देश दिन सकेन । गत निर्वाचनमा ३ स्थान

प्रदेश ४

बागलुङमा आठ उम्मेदवारको जमानत जफत

बागलुङ, बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा गत मङ्सिर १४ गते सम्पन्न प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आठ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रको उपचुनावमा १० उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये मुख्य दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रदेश ५

उपनिर्वाचन : दाङमा १६ उम्मेदवारको जमानत जफत

दाङ, दाङमा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ । क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाका अनुसार प्रदेशसभाका लागि १४ जना

प्रदेश १

धरानको मेयरमा काँग्रेसका राई विजयी

सुनसरी, शनिबार भएको उपनिर्वाचन अन्र्तगत नतिजा आउन बाँकी सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । सोमबार सकिएको मतगणनाको नतिजा अनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ मतले पछि पार्दै तिलक विजयी बनेका हुन् । काँग्रेसका

समाचार

५२ मध्ये ५० स्थानको नतिजा आउँदा कहाँ कसले जिते ?

काठमाडौं, शनिबार स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा रिक्त स्थानमा भएको उपनिर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । नतिजा अनुसार कतै पहिले जितेका दलले पराजय भोगेका छन् भने कतै पहिले पराजित भएका दलले जितेका छन् । अब धरान उपमहानगरपालिकाको मेयर र

प्रदेश १

उपनिर्वाचन ०७६ : धरानमा काँग्रेसको अग्रता कायमै

धरान, सुनसरीको धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणनामा काँग्रेसका उमेद्वार तिलक राईले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । कांग्रेस उम्मेदवार तिलक राईले २५ हजार ९ सय ९८ मत पाउँदा नेकपाका उम्मेदवार प्रकाश राई २३

प्रदेश १

उपनिर्वाचन ०७६ : फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपा विजयी

काठमाडौं पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जित हात पारेको छ । यहाँ नेकपाका वीरबहादुर कुरुम्बाङ विजयी भएका हुन् । उनी प्रतिस्पर्धीभन्दा ८०६ मत अन्तरले विजयी भएका हुन्। गएराति सम्पन्न मतपरिणाम अनुसार कुरुम्बाङले ५ हजार ३६९ मत

प्रदेश ४

बागलुङमा बाम गठबन्धन विजयी, धरानमा काँग्रेसको अग्रता बढ्यो

प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बागलुङ २ को (ख) को अन्तिम परिणाम आएको छ । अन्तिम परिणाम अनुसार सो क्षेत्र मा बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ११ हजार २३५ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका जीतबहादुर शेरचनले ९ हजार

प्रदेश ५

उपनिर्वाचन : दाङको प्रदेशसभा ३ (ख) मा नेकपा विजयी

काठमाडौं, उपनिर्वाचन अन्तर्गत दाङको प्रदेशसभा ३ (ख) मा नेकपाकी बिमलाकुमारी खत्री विजयी भएकी छिन् । उनले २४ हजार २८६ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याए । ०७४ सालको चुनावमा एमालेका