#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19780771728448634882612703497
नेपाल2259273620616313
पत्र-पत्रिका बाट

उपनिर्वाचनका लागि काङ्ग्रेसद्वारा सबै भ्रातृ तथा शुभेच्छुक सङ्गठन परिचालन

कास्की, नेपाली काङ्ग्रेस कास्कीले क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते हुने निर्वाचनलाई लक्ष्य गरी सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक सङ्गठन परिचालन गरेको छ । पार्टीले जिल्लामा क्रियाशील नेपाल विद्यार्थी सङ्घ, महिला सङ्घ, तरुण दल, शिक्षक सङ्घ,

पत्र-पत्रिका बाट

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन आज

काठमाडौं, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन आज बिहीबार तोकिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न आज बिहीबारको दिन तोकेको हो । आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन

पत्र-पत्रिका बाट

काँग्रेस बैठक आज, उपनिर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने

काठमाडौं, नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको आज बस्ने भएको छ । बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका

समाचार

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं, निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ । कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको आयोगका सहसचिव

समाचार

उपनिर्वाचनका लागि आयोगको तयारी तीव्र

काठमाडौं, निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्यसहित कूल ५२ पदमा निर्वाचन गर्ने गरी आवश्यक तयारी गरेको छ । आयोगले एक प्रेस विज्ञप्तिमार्फत मतदानको आवश्यक तयारी भइरहेको र व्यवस्थापनको काम भइरहेको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ एक,

पत्र-पत्रिका बाट

उपनिर्वाचनका लागि ५ सय ३७ मतदान केन्द्र तय

काठमाडौं, आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा कुल मतदाता ४ लाख ५४ हजार १ सय १४ रहेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनका लागि सो संंख्या मतदाताका लागि स्वीकृत गरेको हो। उपनिर्वाचन हुने ३७ जिल्लाका क्षेत्रबाट मतदाताको सो संख्या रहेको आयोगले जनाएको

पत्र-पत्रिका बाट

उपनिर्वाचनका लागि दल दर्ताको बाटो खुल्यो

काठमाडौं, निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो आह्वान गरेको हो। प्रतिनिधिसभा १, प्रदेशसभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र

समाचार

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि आन्तरिक तयारी तीव्र

काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारीलाई तीव्र तुल्याएको छ । आयोगका अनुसार, विभिन्न कारणले प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीयतह अन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष चार, नगरपालिकाका प्रमुख एक तथा