#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21077546753390641380013910356
नेपाल2495795802516837
प्रदेश ५

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाँके, बाँकेको कोहलपुरमा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको पाटे बाघको आक्रमणमा परेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आइतबार अपरान्ह् ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको

प्रदेश ५

डेङ्गुको सङ्क्रमणबाट रुपन्देहीमा एक महिलाको मृत्यु

रुपन्देही, डेङ्गुको सङ्क्रमणबाट रुपन्देहीको सैनामैनामा एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–३ मुर्गिया निवासी ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबारदेखि ज्वरो आएपछि परियारलाई स्थानीय मेडिकलमा उपचार गरिए

प्रदेश ५

प्रदेश ५ : कालाजारबाट एक महिलाको मृत्यु , १२६ जनामा डेङ्गु

बुटवल, कालाजारबाट यहाँ एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहेकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन रानाको मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालका अनुसार भैरहवास्थित मेडिकल कलेजमा रानालाई उपचारको क्रममा कालाजार