#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

नेकपा स्थायी कमिटी बैठक : एमसीसी आवश्यक संशोधन गरी अगाडि बढाइने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । गत असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठक शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सकिएको हो । आजको स्थायी कमिटी बैठकले अध्यक्षद्वयद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले

प्रदेश ३

के छ नेकपा विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनमा ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधान गर्न गठित कार्यदलले शनिबार साँझ दुई अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको हो । नेकपामा पछिल्लो समय विवाद सतहमा आएको थियो ।

राष्ट्रिय

एमसीसीबारे अमेरिकाको फेरि ‘फलोअप’, रक्षामन्त्री र राजदूतबीच के भयो कुराकानी ?

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ । आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् । सत्तारुढ दल नेकपाकै

प्रदेश ३

संसदबाट तत्काल पारित गर्नुपर्ने सर्तसहित एमसीसीको म्याद थपिदै

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेच्ज कर्पाेरेसनले नेपाललाई प्रदान गर्ने ५० करोड डलरको नेपाल कम्याक्ट कार्यान्वयन थालनीको नयाँ मिति तय गर्न नेपाल र अमेरिका यतिवेला तिव्र आन्तरिक छलफलमा छन् । नेपाल सरकार र एमसीसीको बारेमा यस अगाडी जुन ३०

अर्थ

एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिबारे पुनःविचार गरिँदै

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) को कार्यान्वयनको मितिमा पुनःविचार आवश्यक देखिएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको भए पनि संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइ र विश्वव्यापीरुपका

प्रदेश ३

सरकारद्वारा एमसीसीको म्याद थप्न पदाधिकारीसँग छलफल

काठमाडौं । एमसीसी सम्झौता असार १६ सम्म पनि संसदबाट अनुमोदन नहुने भएपछि सरकारले परियोजना कार्यान्वयन सुरु हुने म्याद थप्न एमसीसीका पदाधिकारीसँग छलफल अघि बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार मन्त्रालयमा नेपालका लागि एमसीसीका आवासीय निर्देशक ट्रोय कोफरोथसँग यसबारे छलफल

राष्ट्रिय

एमसीसीको निर्णायक ‘नेकपा स्थायी कमिटी’ बैठक सुरू, यी हुन् ५ एजेण्डा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको बैठकले एमसीसीको बारेमा निर्णय लिने भएको छ । बैठकका लागि ५ वटा एजेण्डा तय गरेको छ । बैठकअघि अध्यक्षद्वय केपी शर्मा

राजनीति

नेकपाको स्थायी कमिटी बैठक आज, एमसीसीबारे निर्णायक छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजेपछि बैठक बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

विश्लेषण

एमसीसी कठिन मोडमाः अनुमोदनपछि मात्रै संशोधन गर्न सकिने अमेरिकी अडान

काठमाडौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्च कर्पाेरेसन अन्तर्गतको ५ सय मिलियन अमेरिकी डलर सहयोग यतिबेला गम्भीर मोडमा पुगेको छ । सहमति अनुसार आगामी जुन ३० बाट सो सम्झौता कार्यान्वयनमा जानुपर्ने छ । तर दुई हप्ता मात्र बाँकी हुँदा संसदबाट

प्रदेश ३

‘एमसीसी पास गर्ने/ नगर्ने विषय अब संसदको’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने/ नगर्ने विषय अब संसदको भएको बताएका छन् ।नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले एमसीसी पास गर्ने/नगर्ने विषय अब संसदको भएको बताएका हुन् । जेठ २

पत्र-पत्रिका बाट

एमसीसीबारे नेकपाको निर्णय पर्खदै सभामुख

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीबारे संसदीय प्रक्रिया अघि बढ्ने बताएका छन्। सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले एमसीसी संसदको विषय बन्न

प्रदेश ३

एमसीसीको विरोधमा नेमकिपाको विरोध प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ । राष्ट्रघाति एमसीसी सम्झौता खारेजी गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ । नेमकिपाका सांसद