#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
अन्तराष्ट्रिय

पानारोमा रिसोर्ट घटनामा क्षतिपूर्ति माग्दै मुख्यमन्त्रीले लेखे विदेशमन्त्रीलाई पत्र

भारतको  केरलाको मुख्यमन्त्री पिनाराई विजयनले मकवानपुरको दामनस्थित एभरेस्ट पानारोमा रिसोर्ट घटनामा नेपालसँग क्षतिपूर्तिको माग राख्न विदेशमन्त्री एस जयशंकरलाई पत्र लेखेका छन् । मुख्यमन्त्री पिनाराईले पत्रमा घटनाको विस्तृत अनुसन्धानको विवरण समेत माग गरेको भारतीय सञ्चारमाध्यम द न्युज मिनेटले जनाएको छ ।

समाचार

प्रचण्ड र नेपालद्वारा भारतीय विदेशमन्त्रीलाई भेट्न अस्वीकार

काठमाडौं । दुई पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले भारतीय विदेशमन्त्रीलाई भेट्न अस्वीकार गरेका छन् । नेपाल–भारत विदेशमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न अस्वीकार गरेका हुन् । प्रोटकलका कारण

राष्ट्रिय

भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता गरेका छन् । नेपाल भारतको संयुक्त बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकरले आज विहान राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता गरेका हुन् । राष्ट्रपतिसँगको भेटमा नेपाल र भारत सम्बन्धका बारेमा

समाचार

भारतीय विदेशमन्त्री काठमाडौंमा, परराष्ट्र सचिवले गरे स्वागत

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनी बुधबार मध्याहन्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले स्वागत गरेका छन् । स्वागत कार्यक्रममा भारतका लागी नेपाली राजदूत निलाम्बर आचार्य तथा

विचार

मोदीको विदेश नीतिमा जयशंकर फ्याक्टर–२

दुस्यन्त दाहाल । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री बनेपछि सुब्रमन्यम जयशंकरको महत्व भारतीय राजनीतिमा झनै बढेको छ । लोकसभा निर्वाचनमा प्रचण्ड बहुमतसँगै दोस्रो पटक प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले केही यस्ता निर्णय लिए, जसको भारतीय राजनीतिमा दूरगामी प्रभाव देखिने अनुमान