#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
अन्तराष्ट्रिय

कतारमा मास्क नलगाउने र होम क्वारेन्टाइनको नियम उल्लङ्घन गर्नेहरू धमाधम पक्राउ पर्दै

दोहा कतार। कतारमा सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्ने, सवारी साधनमा तोकिए भन्दा बढीले यात्रा गर्ने तथा होम क्वारेन्टाइनको नियम उल्लङ्घन गर्ने नागरिकहरू धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो एक हप्तामा मात्र मास्क नलगाई हिँड्ने ५५० जना नागरिकहरू पक्राउ परिसकेका

समाचार

कतारमा मनाइयो १११ औं लक्ष्मी जयन्ती

दोहा कतार । कतारबाट साहित्यिक आकाशमा हरेक डबलीमार्फत नयाँ ईट्टा थपिरहेका साहित्यिक संस्थाद्वय अनेसास तथा नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा आज १११ औं लक्ष्मी जयन्ती तथा १०६ औँ अनेसास नवोदित साहित्य वाचन डबली कार्यक्रम सम्पन्न भएको छ । दोहा

अन्तराष्ट्रिय

नयाँ भिसामा कतार जाने प्रक्रिया खुल्यो

दोहा कतार । कोरोना महामारीका कारण कतारको नयाँ भिसा प्रकिया पूरा गरि उडान रोकिएकाहरुले अब कतार प्रवेश पाउने भएका छन् । विगत केही समयदेखि कतार बाहिर रहेका वर्क पर्मिट (कतार आइडी होल्डर) भएकाहरूले मात्र प्रवेश पाउँदै आएको भए पनि आउँदो

अर्थ

कतारका राजकुमार अब्दुल्लाहद्वारा आमादब्लम हिमालको सफल आरोहण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको असहज अवस्थाका बाबजुद कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । गत असोजमा नेपाल आइपुगेका कतारका राजकुमार शेख मोहमदसहितको आरोहण दल बुधबार बिहान ११ः२० बजे आमादब्लम हिमालको चुचुरोमा पुगेको

समाचार

नयाँ वर्षसँगै कतारले कोरोनाको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने

दोहा कतार । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको खोप सरकारले कतारका सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने भएको छ । सरकारी हमाद अस्पताल संक्रमक रोग प्रमुख डा अव्दुल्लातिफ खलले एक अन्तर्वार्ताका उक्त कुरा बताएका हुन् । कतारको स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय

अर्थ

कतारबाट आज १४८ जना नेपाली स्वदेश फर्किए

दोहा कतार । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान तथा लकडाउनका कारण स्वदेश फर्कन नसकेका प्रवासमा पीडित अवस्थामा रहेका कामदारलाई स्वदेश फर्काउने नेपाल सरकारको निर्णय बमोजिम कतारबाट चार्टर उडान भई रहेका थिए । तर नेपाल सरकारले असोज १५ बाट खाडी राष्ट्र कतार,

अर्थ

कतारबाट १७ हजार नेपाली स्वदेश फर्कने पर्खाईमा

दोहा कतार । विश्वभर कोरोनाका कारण अलपत्र नेपाली नागरिकहरूलाई सरकारले सहजिकरण उडानमार्फत नेपाल ल्याइरहेको छ भने खाडी राष्ट्र कतार, दुबई र कुवेतबाट आगामी अक्टोबर १ देखि नियमित उडान गर्ने भएको छ । तर कतारबाट यो महिना भरि नेपाल, हिमालयन तथा

समाचार

कतारमा रहेका नेपालीले मनाए छैटौं संविधान दिवस

दोहा कतार नेपाली राजदूतावास कतारको आयोजनामा छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवस मनाइएको छ । दूतावासको सभाहलमा शनिवार सम्पन्न कार्यक्रममा दूतावास परिवार, कतारका नेपाली समाजका अगुवा तथा एनआरएनए प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा महामहिम राजदूत डा. नारदनाथ भारद्वाजले

प्रदेश ३

नेपालमै रोकिएका केही कामदारहरूले कतार प्रवेश पाए

दोहा कतार , कोरोना भाइरसका कारण नेपालमै रोकिएका केही कामदारहरू कतार प्रवेश गरेका छन् । गएको मार्च ९ तारिखमा नेपालबाट कतार प्रवेश गर्न कतार एयरवेजले रोक लगाएसँगै बन्द रहेका उडानहरू कतारबाट नेपालतर्फ चार्टर उडानको रूपमा सञ्चालित रहे पनि नेपालबाट कामदार

अर्थ

कतारबाट हिमालयन तथा युएईबाट नेपाल एयरलाइन्सका उडान स्थगित

दोहा कतार । कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्न विश्वबाट नेपालमा सहजीकरण उडानहरू भई रहेका छन् । उक्त उडानहरू नेपाल तथा हिमालयन एयरलाइन्सले गरिरहेको भए पनि कतारबाट आज राति हुने तय भएको हिमालयन एयरलाइन्सको उडान

समाचार

कतारले २ वटा फिल्ड अस्पताल सहयोग स्वरूप लेबनान पठायो

तिलु शर्मा पौडेल दोहा कतार । गत मङ्गलवार लेबनानको राजधानी बेरुतको तटीय क्षेत्रमा भण्डारण गरिएको अमोनियम नाइट्रेटमा आगलागी हुँदा भएको विस्फोटमा परि घाइते भएका बिरामीहरूको उपचारका लागि कतारले दुई वटा फिल्ड अस्पताल सहयोग स्वरूप पठाएको छ । कतारका अमिर सेख

समाचार

पहिलो चरणको अन्तिम उडानमा कतारबाट १४९ नेपाली स्वदेश फर्किए

तिलु शर्मा पौडेल दोहा कतार । कतारको दोहाबाट गए राति नेपाल एयरलाईन्सले पहिलो चरण अन्तर्गत अन्तिम अर्थात् तेह्रौं सहजीकरण चार्टर उडान गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड १९ का कारण प्रवासमा असहज परिस्थितिमा रहेका नागरिकलाई स्वदेश फर्कन