#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
प्रदेश ६

कर्णाली का तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य

सुर्खेत । कर्णालीका तीन जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबै सङ्क्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन्

प्रदेश ६

कोरोना सङ्क्रमणबाट कर्णालीमा हालसम्म १९ जनाको मृत्यु

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा शुक्रबार अपराह्न कोरोना सङ्क्रमित एक युवकको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १२ का ३३ वर्षीय युवा रहेका छन् । उच्च ज्वरो आएपछि ती

प्रदेश ६

कर्णालीका हालसम्म तीन हजार २८० संक्रमित निको भए

सुर्खेत । मुलुकभर कोरोना भाइरसबाट सङ्क्रमित हुने दर बढिरहेको छ । कर्णालीमा पनि क्रमभङ्ग हुन सकेको छैन । दैनिक सङ्क्रमित बढ्ने र निको भएर फर्कने क्रम निर्वाध चलिरहेको छ । मुलुकभर कोरोनाबाट सङ्क्रमणमुक्त हुने ७२ प्रतिशत पुग्दा कर्णाली आठ प्रतिशतले

प्रदेश ६

कर्णालीमा कोरोना सङ्क्रमितलाई योगाभ्यास

कर्णाली । आयुर्वेद शाखा जुम्लाले यहाँका कोरोना सङ्क्रमितलाई योगाभ्यास गराउन थालेको छ । यहाँका विभिन्न आइसोलेशनमा रहेका सङ्क्रमितको प्रतिरक्षा प्रणालीमा सहयोग पु¥याउने उद्देश्यका साथ योगाभ्यास गराइएको हो । जुम्लाको चन्दननाथ नगरपालिकास्थित निर्माण व्यवसायी सङ्घको कक्षमा रहेको आइसोलेशनका कोरोना सङ्क्रमितलाई अहिले

प्रदेश ६

कर्णालीमा अनुदानको २० किलो चामलमा आकर्षण बढ्दै

सिमकोट । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका बासिन्दालाई सरकारले जन्म र मृत्युमा दिने २० किलो चामल हुम्लामा समेत प्रभावकारी बन्दै गएको छ । हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले निकै ठूलो राहतको महसुस

प्रदेश ६

कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्किए

सुर्खेत । पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर घर फर्कने

प्रदेश ६

कर्णालीमा आज थप १६ जनामा कोरोना संक्रमण, प्रदेशमा संक्रमितको संख्या ६५७ पुग्यो

काठमाडौं । कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज दैलेखमा १० जनामा संक्रमित थपिएका छन् । दैलेखको डुंगेश्वर २ का दुई जना, गुँरासमा दुई जना, नौमुलेमा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै

प्रदेश ६

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज बिहानको अद्यावधिक विवरण अनुसार थप आठ सङ्क्रमित पहिचान भएका हुन् । महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले सङ्क्रमित सबै दैलेखको

अर्थ

कर्णालीमा वार्षिक २३ हजार मेट्रिक टन खाद्यान्न अभाव

सुर्खेत । कर्णाली प्रदेशमा वार्षिक २३ हजार ४२० मेट्रिक टन खाद्यान्न अभाव देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशको कूल खाद्यान्न आवश्यकता तीन लाख ५० हजार ९९८ टन मध्ये वार्षिक तीन लाख

प्रदेश ६

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि हुने

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कानूनी सहायता

पत्र-पत्रिका बाट

चालु आर्थिक बर्षभित्रै छाउगोठमुक्त कर्णाली

सुर्खेत । कर्णाली प्रदेशलाई चालू आर्थिक वर्षभित्रै छाउगोठमुक्त घोषणा गरिने भएको छ । तीनै तहका सरकारले आगामी असारभित्र कर्णाली प्रदेशको कुरीति र कलंकका रूपमा रहेको छाउ कुप्रथालाई भौतिक तथा मानसिक रूपमा अन्त्य गर्ने भन्दै बुधबार साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे। प्रदेश

राष्ट्रिय

कर्मचारी व्यवस्थापन नहुँदा २ प्रतिशतभन्दा कम बजेट खर्च

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दिनानाथ शर्माले कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा २ प्रतिशतभन्दा कम बजेट खर्च भएको बताएका छन् । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा सांसद शर्माले यस्तो बताएका हुन् । सामान्य प्रशासन