#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18447239697222607010811679909
नेपाल2075057573214961
प्रदेश ६

कर्णाली प्रदेशमा १५ नयाँ कुष्ठरोगी

सुर्खेत, कर्णाली प्रदेशमा तीन महिनाको अवधिमा १५ जना नयाँ कुष्ठ रोगी भेटिएका छन् । यो सङ्ख्या गत वर्षको भन्दा बढी हो । कुष्ठ रोग निवारणको घोषणा भए पनि कुष्ठ रोगीको सङ्ख्या बर्सेनि फेला परेका छन् । सुर्खेतस्थित साइनिङ अस्पतालमा आएका