#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121266352949543247736358395
नेपाल152593290846143
प्रदेश ३

काँग्रेसद्वारा ‘कोभिड-१९ अनुगमन समिति’ लाई पूर्णता

काठमाडौं । नेपाली काँग्रेसले गत जेठ २६ गते कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका तर्फबाट गठित ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता दिएको छ । काँग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा पार्टीका केन्द्रीय सदस्य, आमन्त्रित

प्रदेश ३

‘महत्वपूर्ण विधेयकबारे टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद्’ : काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकी थिइन् । मन्त्रिपरिषद्को आजको बैठकले चालु अधिवेशन अन्त्यका

प्रदेश ३

‘अप्ठ्यारोमा परेका श्रमिकको उद्धार अविलम्ब गरियोस्’ : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्यामा परेका, भिसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउनका लागि अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभा सांसद एवं काँग्रेस केन्द्रीय सदस्य डा डिला

प्रदेश ३

काँग्रेसद्वारा स्वास्थ्य सम्बन्धी सार्वजनिक महत्वका विषयमा सूचना दर्ता

काठमाडौं । नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा सरकारका तर्फबाट भएका कामका सम्बन्धमा स्पष्ट पार्न र जनस्वास्थ्यमा महासङ्कट आउन नदिन तत्काल संसद्ले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको भन्दै सदनमा जरुरी सार्वजनिक महत्वका विषयमा ध्यानाकर्षणको सूचना दर्ता गराएको छ

प्रदेश ३

बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले कैलालीको एक क्वारेन्टाइनमा भएको बलात्कारको घटना अत्यन्तै निन्दनीय र गम्भीर भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कडा कारवाही गर्न माग गरेको छ । क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले

प्रदेश ३

‘खर्च पुनरावलोकन आयोगको सिफारिस कार्यान्वयन नहुनु आश्चर्यजनक’ : काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिसलाई कार्यान्वयन नगरी आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै सरकारको आलोचना गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा काँग्रेसका सांसद जीतेन्द्रनाराण देवले ‘विनियोजन विधेयक, २०७७ अन्तर्गत अर्थ, भौतिक पूर्वाधार तथा

प्रदेश ३

‘राष्ट्रियताका पक्षमा राष्ट्रिय एकता ऐतिहासिक’ : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेर नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्न सङ्घीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक महत्वपूर्ण भएको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज

प्रदेश ३

‘नक्शा पारितपछि कूटनीतिक पहल तीव्र बनाऊ’ : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले नयाँ अद्यावधिक नक्शा संविधानको अनुसूची–३ मा समाविष्ट भएपछि कालापानी क्षेत्रमा नेपालको निर्बाध हक स्थापित गर्नका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ । सङ्घीय संसदमा प्रस्तुत उक्त संविधान संशोधनको प्रस्ताव आज संसदबाट पारित गर्ने

प्रदेश ३

काँग्रेसले प्रधानमन्त्रीलाई बुझायो पार्टीका निर्णयहरूसहितको ज्ञापनपत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको छ । आज विहान १० बजे काँग्रेसले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको हो । प्रतिनिधिमण्डलमा

अर्थ

‘बजेट परिणाममुखीभन्दा प्रचारमुखी’ : काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको भनी टिप्पणी गरेको छ । बजेटमा जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालका कार्यक्रमलाई जोड दिइएको काँग्रेसको भनाइ छ । काँग्रेस

प्रदेश ३

राष्ट्रिय सहमतिको स्थिति बनाउँदा राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिन्छः कांग्रेस

काठमाडौं नेपाली कांग्रेसले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत भूगोल नेपालको भूभाग भएको तथा कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र ती भूभागमा नेपालको हक निर्बाध कायम हुनुपर्ने विगतदेखि नै आफ्नो प्रष्ट धारणा राखेको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति

प्रदेश ३

काँग्रेसद्वारा कोरोना रोकथामका लागि युद्धस्तरमा कार्य गर्न अपिल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाविरुद्धको सङ्घर्ष क्रममा सङ्क्रमितको सङ्ख्या व्यापक बढेको र तीन जनाको मृत्युसमेत भइसकेको स्थितिलाई गम्भीरतापूर्वक लिँदै सरकारलाई स्थितिको गहन समीक्षा गरेर युद्धस्तरमा कार्य गर्न अपिल र माग गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयमा आइतबार