
अर्थ
लहानमा नेपाल बैंकको काउन्टर
लहान । नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा आफ्नो एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीले शुक्रबार संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गरेको बैंकका प्रवक्ता प्रकाशकुमार