#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31068944962680745026222656002
नेपाल641224111747846233
कला

सकियो कात्तिक नाच (फोटो फिचर)

ललितपुरको मंगलबजारमा देखाइने ३ सय ७८ वर्ष पुरानो कात्तिक नाच आज सकिएको छ । कात्तिक नाच ऐतिहासिक नृत्य महोत्सव हो जुन प्रत्येक वर्ष कात्तिकमा पाटन कृष्ण मन्दिरसँगै रहेको चार नारायण मन्दिर अगाडिको कात्तिक डबलीमा १२ दिनसम्म मनाइने गरिन्छ । यो