#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121754052955543242896363696
नेपाल152593290846143
प्रदेश ७

प्रधानसेनापति थापा र महानिरीक्षक खनाल कालापानी प्रस्थान

भारतले अतिक्रमण गरेको नेपाली भूमि निरीक्षणका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङरुतर्फ गएका छन् । दुवै प्रमुखले कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षण गर्ने तथा दार्चुलाको

प्रदेश ३

संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन

काठमाडौं । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको छ । शनिबार प्रतिनिधिसभाको बैठकबाट नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत

प्रदेश ७

यस्ताे छ लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

काठमाडौं । भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद् थप सतहमा आएको छ । त्यसको दुई हप्ता नबित्दै नेपाल सरकारले मुलुकको स्वाधीनताका

प्रदेश ७

चर्चित कालापानी , गुमनाम दार्चुला (फोटोफिचर)

पुजा पन्त ‘कोयल’-  ‘सुदूरपश्चिम !’ नामै सुन्दा कतिपयको मानसपटलमा एउटा पिछडिएको,अविकसित र अनकन्टार गाँउको छवि चित्रण हुन्छ । यो शब्द सुन्दा छाउगोठको सम्झना आउँछ । मानिसहरु भन्छन् । मेरो जन्मस्थानको बारेमा चासो लिन चाहने मनुजहरु मध्ये निकै कमको प्रत्युत्तरमा ‘आहा’

पत्र-पत्रिका बाट

हवाई निरीक्षणमा निस्केका रक्षामन्त्री कालापानी वरैबाट फर्किए

दार्चुला । भारतीय पक्षले दार्चुलाको व्यास गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ। भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ। भारतीय पक्षले व्यास–२ को दोपखे क्षेत्रमा सीमानदी

५ प्रश्न

अब प्रमाणसहितको वार्ता आवश्यक– इतिहासविद् पन्त

काठमाडौं । भारतले कालापानी क्षेत्रमा समस्या रहेको स्वीकार गर्दै छलफलबाट समस्या समाधान गर्न सकिने जवाफ नेपाल सरकारलाई पठाएको छ । नेपालले कूटनीतिक ‘नोट’ पठाएको करिब डेढ महिनापछि भारतले पत्रको जवाफ पठाएको हो । यससँगै अब सरकारले प्रमाण जुटाएर भारतसँग वार्ता

विचार

कालापानी विवाद : नेपाली कूटनीतिको अग्निपरीक्षा

जयदेव गौतम – करिब दुई महिना बित्न लागेको छ, नेपाल र छिमेकी मुलुक भारतबीच फेरि एकपटक सीमा विवाद उकल्चिएको पनि । विशालकाय छिमेकी भारतले फौजी शक्ति प्रयोग गरेर नभई कागजी रूपमा नेपाली भूमि मिचेको छ तर यो कागजी बलमिच्याइँ बन्दुकको

समाज

कालापानीकाे प्रमाण आफूसँग भएकाे इतिहासविद पन्तकाे भनाइ (भिडियाेसहित)

काठमाडौं । कालापानी विवादकाे विषयमा नेपालले कूटनीतिक ‘नोट’ पठाएको झण्डै डेढ महिनापछि भारतले पत्रको जवाफ पठाएको छ । योसँगै अब सरकारले प्रमाण जुटाएर भारतसँग वार्ता गरेर सीमा समस्या समाधान गर्न इतिहासविद्हरूले जोड दिएका छन् । मुलुकलाई आवश्यक प्रमाण खोज्न सरकारले

साहित्य

ए मान्छे भन न, तिमी कस्तो जात हौ ? – कविता

राजबाबु श्रेष्ठ, सागर यो कस्तो जात हो मान्छेको ? आफूले आफैलाई नै कहिल्यै स्वीकारेनन् फेरि कसरी तिमी लिपुलेक स्वीकार्छौ ? ए मान्छे भन न, तिमी कस्तो जात हौ ? स्वाभिमानको टोपी उसका आफ्नै दायाँ खुट्टाले कुल्चिएर ऊ आफै भाँच्चिई रहेछ

समाचार

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध : प्रम

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले आज सीमा विवादका विषयमा सर्वोच्च अदालतमा बुझाएको लिखित जवाफमा भनेका छन्, “नेपालको सिमानाको रक्षा तथा नेपालको भूभागको संरक्षणका लागि आवश्यक

प्रदेश ३

नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक

काठमाडौं, २०७६ मंसिर २४ । भारतले नेपालीभूमि समेटेर नक्शा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरङ्गकाबीच विद्यार्थीले अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक गरेका छन् । नेपाल विद्यार्थी सङ्घका नेता एवं ‘चिनौं सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाइमा काठमाडौँको वसन्तपुरमा सोमबार

समाचार

‘कालापानी फिर्ता गराउन राजनीतिक र कूटनीतिक प्रयास जारी’ – उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतले निकालेको नयाँ नक्सामा कालापानी र लिपुलेक गाभेको देखिएकाले यसलाई फिर्ता गराउन सरकारले राजनीतिक र कूटनीतिक प्रयास गरिरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उहाँले कालापानी र लिपुलेक हाम्रो भूमि भएको बताउनुभयो ।