#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
अर्थ

कोरोना संकटका बीच पनि सम्पत्ति थप्न सफल विश्वका ५ अर्बपतिहरु (भिडियाेसहित)

काठमाडौं । कोरोना महामारी एक वर्षदेखि विश्वभर नै फैलिएको छ । फैलिएको एक वर्षसम्म पनि यसको जोखिम कम हुन सकेको छैन। अहिले पनि भाइरसको जोखिम उतिकै छ । महामारीका कारण विश्वका ठूलाठूला उद्योग, व्यापार व्यवसाय बन्द हुन पुगे । यसरी

पत्र-पत्रिका बाट

‘एकपटक कोभिड संक्रमण भएपछि ५ महिनासम्म दोहोरिँदैन’ : अध्ययन

लण्डन । एक पटक कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा पाँच महिनासम्म सङ्क्रमणबाट बच्ने एक अध्ययनले देखाएको छ । बीबीसीले जनाए अनुसार पब्लिक हेल्थ इङ्गल्यान्डको एउटा अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो । यस्तै एक पटक संक्रमित भइसकेका व्यक्ति कहिल्यै

स्वास्थ्य

कोरोना भाइरससँग जोडिएका २० फेक न्युज (भिडियाेसहित)

काठमाडौं । चीनको वुहानबाट फैलिन शुरू भएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ । कोरोना भाइरसको महामारीसँगै विभिन्न भ्रमहरू पनि सिर्जना भएका छन् । तिनै भ्रमहरू चिर्न सघाउ पुग्ने हेतुले आज हामी यो भिडियो सामाग्री प्रस्तुत गर्न गइरहेका छौँ ।

स्वास्थ्य

एक प्रतिशत जनसंख्यामा कोरोना सङ्क्रमण पुग्दा विश्व नै अस्तव्यस्त

काठमाडौं । गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वको जनसंख्याको एक प्रतिशतसम्म पुगेको छ । यो भाइरसले विश्वका एक प्रतिशत मात्र नागरिकलाई सङ्क्रमित बनाएसँगै विश्व भने अस्तव्यस्त बन्न पुगेको छ । विश्व यतिखेर

विशेष

काेभिड १९ : विश्वभर खोपको स्थिति कस्तो ? (भिडियाे रिपाेर्ट)

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको भ्याक्सिन निर्माण कार्य विश्वव्यापीरुपमा भइरहेको छ । हाल विश्वभर २ सय १२ वटा भ्याक्सिनहरुको निर्माण कार्य भइरहेको छ । डब्लूएचओ भ्याक्सिन ल्यान्डस्केपका अनुसार, प्रि-क्लिनिकल परीक्षणहरुमा १ सय ६३ वटा भ्याक्सिनहरु रहेका

प्रदेश ३

विज्ञहरुकाे सुझाव, ‘एन्टिजिन परीक्षण पीसीआरको विकल्प हुन सक्दैन’ (भिडियाेसहित)

काठमाडौं । एन्टिजिन परीक्षणलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् । एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका हुन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)

विशेष

कोरोना विरुद्व २१२ वटा भ्याक्सिनको काम धमाधम (भिडियोसहित)

काठमाडौं । गत वर्षकोे डिसेम्बर महिनाबाट मानव जातिलाई नै संकटमा पारेको कोरोना भाइरस अझै पनि नियन्त्रणमा आउन सकेको छैन । भाइरस रोकथामका लागि विभिन्न प्रयास र उपाय अपनाइए पनि भाइरसले विश्वलाई नै प्रभावित बनाएको छ । कोरोना भाइरसविरुद्वको भ्याक्सिन तत्कालको

पत्र-पत्रिका बाट

काेभिड १९ : नेपालमा बढे, छिमेकमा घटे

काठमाडौं । सार्कमा भारत लगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्। पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका छन्। त्यसपछि क्रमशः

प्रदेश ५

कोरोनाको कहर दशैँमा पनि, गाउँघरमा छैन रमाइलो

–सुशीला रेग्मी पाल्पा । हिन्दू धर्मावलम्वीहरुको ठूलो पर्व विजया दशमी दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनका हातबाट टीका र जमरा लगाएर धुमधामका साथ मनाउने गरिन्छ । यस वर्षको विजया दशमी पर्व भने कोरोनाको कहरका कारण गाउँघरमा त्यति रमाइलो छैन । आज विजयादशमीको

विशेष

यी हुन् विश्वका ‘हाइप्रोफाइल’ कोरोना संक्रमितहरु (भिडियाेसहित)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन् । यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । उनीहरुको छोटो चर्चा यहाँ

अर्थ

दशैंमा यातायातको अग्रिम टिकट बुकिङ अन्याैलमा

काठमाडौं । दशैंमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्याैलमा परेको छ । यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवश्यकता नै नपर्ने देखिएको बताएको छ । विभागका निर्देशक डा.लोकनाथ भुसालले अग्रिम टिकट

प्रदेश ३

काँग्रेस महामन्त्री कोइराला कोरोना संक्रमणमुक्त

काठमाडौं । गत भदौ २३ गते कोरोना पुष्टि भएपछि उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोनामुक्त भएका छन् । बुधवार राति गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। कोइरालालाई होम आइसोलेनसमा उपचार हुँदै आए पनि थप समस्या भएपछि भदौ