#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
अर्थ

कुखुराको मासुको मूल्य १५ रुपैयाँले बृद्धि

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञाको समयमा निरन्तर रुपमा घट्दै आएको कुखुराको मासुको मूल्य एक सातामा १५ रुपैयाँले बृद्धि भएको छ । सरकारले लगाएको तीन साता लामो निषेधाज्ञा एक साता अगाडिदेखि अन्त्य भएसँगै उपत्यकामा

अर्थ

गुन्द्रुक भन्दा कुखुराको मासु सस्तो

काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासु गुन्द्रुक भन्दा पनि सस्तो भएको छ । काठमाडौँमा आज ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० देखि २६० रुपैयाँमा कारोबार भइरहेको छ तर कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आज गुन्द्रुकको अधिकतम मूल्य प्रतिकिलो ३०० रुपैयाँ तोकेको छ।

अर्थ

कोरोना कहरका बीच किन एक्कासी बढ्यो कुखुराको मासु र अण्डाको मूल्य ?

काठमाडौँ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । यो समयदेखि कुखुराको ओसारपसार तथा विक्री वितरण हुन नसक्दा स्वाट्टै मुल्य घटेको थियो । तर अहिले काठमाडौँ उपत्यकामा कुखुराको मासु र अण्डाको मुल्य बढेको छ । कोरोनाका कारण सरकारले गरेको

अर्थ

कुखुराको मासुको मूल्य दुई हप्तामा दुई पटक बृद्धि, उपभोक्ता मारमा

काठमाडौं । कोरोना भाइरसको संक्रमणले यतिबेला विश्वलाई आतंकित बनाएको छ । यसरी कोरोना संक्रमणले विश्व समुदायलाई नै आतंकित बनाउँदा मानिसको दैनिक जनजीवन समेत कष्टकर बन्दै गएको छ । यसको शिकारबाट नेपाल र नेपाली पनि अछुतो छैनन् । कोरोना भाइरसको रोकथाम

पत्र-पत्रिका बाट

ह्याचरी व्यवसायीको निर्दयी आन्दोलनले मासुको मूल्य अहिलेसम्मकै उच्च

कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेका छन् । डेढ महिनाको बीचमा उनीहरूले ३० लाख चल्ला मारेका छन् । मारिएका ३० लाख चल्लाको मूल्य मात्र करिब १५ करोड हुन आउँछ । त्यस्तै, चल्ला कोरल्न राखिएका ४५

पत्र-पत्रिका बाट

कुखुराको मासु , अण्डा खान डराउनु पर्दैन : चिकित्सक

काठमाडौं बर्डफ्लूका कारण एक युवकको ज्यान गएपछि अण्डा र कुखुराको मासु खान हिचकिचाएका उपभोक्ताहरुलाई चिकित्सकले डराउन नपर्ने सुझाब दिएका छन् । मासु र अण्डा राम्रोसँग पकाएर खाएमा रोग लाग्ने सम्भावना नहुने चिकित्सकको भनाई छ । कुखुराको अण्डा र मासु पकाउँदा