#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18739413705095608272511951593
नेपाल2139060617415156
प्रदेश ३

कुलमान घिसिङलाई कारवाही गर्न सिफारिस (भिडियोसहित)

काठमाडौं । उज्यालो अभियान्ताको उपनाम पाउन सफल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध मुद्धा दायर गर्न संसदीय उपसमितिले सिफारिस गरेको छ । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालको संयोजकत्वमा गठित सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले घिसिङसहित पूर्व सञ्चालक समितिका पदाधिकारीहरुविरुद्ध

राष्ट्रिय

डा. सन्दुक रुइत र कुलमान घिसिङलाई सम्मान

काठमाडौं । हेमबहादुर मल्ल सम्मान पुरष्कारबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ  सन्दुक रुइत सम्मानित भएका छन् । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबार पत्रकार सम्मेलन गरी घिसिङ र रुईतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको

समाचार

सोमबार उद्घाटन हुँदै माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना

कुनै समय नेपाल विद्युत् प्राधिकरणलाई रुग्ण आयोजना पालेर बसेको, समयमा काम सम्पन्न गर्न नसकेको जस्ता आरोप लाग्ने गरेको थियो । त्यस्तै आरोप लाग्ने एउटा आयोजनाको नाम हो माथिल्लो त्रिशूली थ्री ‘ए’ । प्राधिकरणले निर्माण गरेको सो आयोजना सकिन मात्रै एक

समाचार

कुलमानको कमाल, आगामी एक वर्षको महत्वपूर्ण ३५ योजना (भिडियो रिपोर्ट)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो ३ वर्षको उपलब्धी र आगामी एक वर्षको कार्ययोजना सार्वजनिक गरेका छन् । कुलमानले तीन वर्षअघि प्राधिकरणमा नेतृत्व गर्दा नेपालीले दैनिक ८ घण्टाको लोडसेडिङ व्यहोरिरहेका थिए भने प्राधिकरण ९ अर्ब रूपैयाँ

समाचार

कुलमानको कमालः विद्युत प्राधिकरणले कमायो एक वर्षमा ७ अर्ब नाफा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब बढी नाफा कमाएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी

समाचार

जब जुम्लाका सांसदले कुलमान र वर्षमानलाई श्री ३ महाराज भने

काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जुम्लाको विद्युत समस्याबारे कुरा गर्न खोज्दा मन्त्री

समाचार

कुलमानमाथि अख्तियार लगाउँन नेकपा सांसदको माग

काठमाडौं । सत्तारुढ दल नेकपा सांसदले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अख्तियार लगाउन माग गरेका छन् । पूर्व उद्योग मन्त्री समेत रहेका सांसद महेश बस्नेतले घिसिङलाई अख्तियार लगाएर छानबिन गर्नुपर्ने बताएका हुन् । मंगलबार बजेटमाथिको छलफलका क्रममा संसदमा

समाचार

झुण्डिएर मर्ने कुलमानको चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको स्पष्ट पार्दै आफुले एक

राष्ट्रिय

कुलमानको आक्रोशपछि रोकिएको सबस्टेशन निर्माणको काम सुरु

काठमाडौं । नुवाकोटको पैरबेसीमा निर्माणाधीन त्रिशुली थ्री बी हब सबस्टेशनको निर्माणको काम सुरु भएको छ । बिहीबार विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ निर्माणस्थल पुगेर आक्रोश पोखेपछि रोकिएको काम सुचारु भएको हो । त्रिशूली बेसिनमा निर्माणाधीन आयोजनाको विजुलीका लागि निर्माण

समाचार

टेलिफोनबाटै ठेकेदारलाई कुलमानको चेतावनी, ‘कालोसूचीमा राख्नुपर्ने हो ?’

काठमाडौं । मकवानपुरमा निर्माण भईरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाका ठेकेदारमाथि कारवाहीको चेतावनी दिईएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिएका हुन् । आयोजना निर्माणस्थलको अनुगमनमा पुगेका घिसिङले ठेकेदारले काम नगरेको भन्दै

अर्थ

कुलमान घिसिङका कुराभन्दा काम बढी

वैशाख २३, काठमाडौं । नेपालमा कामभन्दा कुरा गर्नेलाई बढी योग्य मान्ने प्रचलन हावी छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई गाँजेको छ । समाजले जस्तो सिकायो उनीहरु पनि त्यस्तै हुने गर्छन् । तर पछिल्लो समय कतिपय क्षेत्रमा काम गर्ने सोचको पनि

राजनीति

भिडियो स्टोरीः कुन हो फेरि लोडसेडिङ ब्यूताउन खोज्ने गिरोह ?

काठमाडौं । वर्षौदेखिको लोडसेडिङ अन्त्य गरेर एकाएक हिरो बनेका व्यक्ति हुन्, कुलमान घिसिङ । नेपालमा लोडसेडिङ अन्त्य गर्न उनी रातदिन अहोरात्र खटिए । उनको मिहेनतको फल राम्रै मिल्यो । देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरियो । अबको १ वर्षभित्र बाहिरबाट