#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1330806157722349631447767694
नेपाल1706138669510328
समाज

पूर्वसभामुख महराको रिटमाथि आज उच्च अदालतमा सुनुवाइ

काठमाडौ‌ं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबर्जस्ती करणीको प्रयासकाे अभियाेगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज सुनुवाइ हुँदैछ । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेका पूर्वसभामुख कृष्णबहादुर महराको

विचार

राजनीतिमा बढ्दो अपराधीकरण र अपराधको राजनीतिकरण

वोर्ण बहादुर कार्की – केही दिनयता राजनीतिक व्यक्तित्वहरू आपराधिक कार्यमा संलग्न रहेको समाचारहरू एकपछि अर्को सार्वजनिक हुन थालेका छन् । पूर्व सभामुख कृष्ण बहादुर महराको यौन काण्ड नसेलाउँदै नेपाली कांग्रेसका प्रभावशाली संसद महम्मद अफताब आलमको जघन्य अपराधको पर्दाफास भएको छ

समाचार

महराका पक्षमा बहस गर्न वकिलहरूको लर्को

निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा करिब ३० जना वकिलले बहस गर्ने भएका छन्। पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा २० जना भन्दा धेरै वकिलहरूले महराको पक्षमा बहसका लागि वकालतनामा पेश गरेका छन्। महराविरुद्ध सरकारी वकिलले करणी उद्योगअन्तरगत मुद्दाको फाइल

समाचार

महरामाथि अनुसन्धान गर्न अन्तिम पटक ७ दिन म्याद थप

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको र नमान्दा कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा रहेका महरामाथि थप अनुसन्धान गर्न अझै सात दिन म्याद

समाचार

जब महराको बहस चलिरहेका बेला रोशनीले इजलासमै दिइन् निवेदन

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयास गरेको तथा कुटपिट गरेको आरोप लगाउँने महिलाले अदालतमा एक निवेदन दिएकी छन् । बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको भन्दै जाहेरी दिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आइतबार जिल्ला अदालत काठमाडौंमा

समाचार

महराले दिए ७ घण्टा लामो बयान, ५ दिन थुनामा राख्न आदेश

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी ५ दिन हिरासतमा राख्न आदेश दिएको हो

राष्ट्रिय

महरालाई आज फेरि अदालत लगियो, बयान दिन नमानेपछि प्रहरीलाई तनाव

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय लगिएको हो । यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप माग्नेछ । यसअघि प्रहरीले

समाचार

महरालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक कुमार दाहालको इजलासले प्रहरीलाई यस्तो अनुमति दिएको हो । असोज १९ गते पक्राउ

पत्र-पत्रिका बाट

महरा काण्डमा नयाँ ट्वीष्टः रोशनीको शरीरमा चोट लाग्नुमा अन्य मानिसको संलग्नता

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिरी मानिसको संलग्नता देखिएको उच्च

समाचार

महरालाई निद्रा नलाग्ने समस्या देखियो, अझै केही दिन अस्पतालमै

काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई निद्रा नलाग्ने समस्या देखिएको छ । असोज २३ गतेदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका महरामा निद्रा नलाग्ने समस्या देखिएको हो । जसले गर्दा उनलाई अझै केहिदिन अस्पतालमै राख्नुपर्ने

समाचार

महराको सांसद पद निलम्बन, सचिवालयले जारी गर्‍यो सूचना

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद पनि निलम्बन भएको छ । संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार एक सूचना जारी गर्दै महराको संसद पद निलम्बन भएको जनाएका हुन्। महानगरीय प्रहरी वृत्त बानेश्वरले महरा पक्राउको जानकारी उपसभामुख डा.

समाचार

महराको बयान लिइयो, स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगियो

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल लगिएको हो । स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको हो । हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको