
प्रदेश ७
कैलालीमा सङ्क्रमितको सम्पर्कमा आएकाको खोजी
कैलाली । कैलाली जिल्लामा तीन कोराना संक्रमित देखिएसँगै उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु गरिएको छ । जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुसँग सम्पर्कमा आएकाहरुको खोजी शुरु गरिएको