#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

कोरोनाबाट काभ्रेको मण्डनदेउपुरका एक पुरुषको मृत्यु, जिल्लामा आज ३५ संक्रमित थपिए

काभ्रे। काभ्रे जिल्लामा आज ३५ जना संक्रमित थपिएका छन् । आज २८ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ९१२ जना संक्रमित छन् । नयाँ

अन्तराष्ट्रिय

कोरोनाबाट मृत्यु हुनेका संख्या १४ लाख नाघ्यो

चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १४ लाख ५ हजार १९७ व्यक्तिको मृत्यु भएको एएपपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ । गत वर्षको डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५

प्रदेश १

सशस्त्र प्रहरीका इन्सपेक्टरको कोरोनाबाट मृत्यु

विराटनगर । कोरोनाका कारण एक सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो । अस्पतालका अनुसार भेन्टिलेटरमा उपचाररत इन्सपेक्टर बुढाथोकीको राति ११ः२२ बजेतिर ज्यान

अन्तराष्ट्रिय

बेलायती प्रधानमन्त्रीद्वारा सामुहिक कोभिड–१९ परीक्षणको घोषणा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामूहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् । कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उनले सोमबार घोषणा गरे । सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई व्यापक बनाइन लागिएको

अन्तराष्ट्रिय

बङ्गलादेशमा संक्रमितकाे संख्या चार लाख ४५ हजार नाघ्यो

बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४५ हजार २८१ पुगेको यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । मुश्लिम बहुल यस मुलुकमा कोभिड–१९ सङ्क्रमित छ हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा १२ हजार

प्रदेश ३

वाग्मती प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट ६३१ जनाको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडा लगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

अन्तराष्ट्रिय

बेलायतमा एकैदिन ५०१ संक्रमितको मृत्यु

बेलायतमा एकैदिन करिब २३ हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ । सरकारी स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा बेलायतमा यही बिहीबार एकै दिन २२ हजार ९२५ जना कोरोनाका सङ्क्रमित देखिएका बताइएको हो । यहाँका स्वास्थ्य अधिकारीका अनुसार बिहीबार थपिएका

समाज

संक्रमित दुई जनाको मृत्यु

झापामा आज कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गौरादह–८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह–७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिए

राष्ट्रिय

गण्डकीमा थपिए १४० सङ्क्रमित

गण्डकी प्रदेशमा आज १४० जना कोरोना सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ८३ वर्षीया महिला, वडा नं १७

अन्तराष्ट्रिय

दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना

भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराइने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए । मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि

समाचार

कोरोना सङ्क्रमणबाट काभ्रेमा २ वृद्धकाे मृत्यु

कोरोना संक्रमणका कारण आज काभ्रेपलाञ्चोकमा थप दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारार्थ पनौतीका ८७ वर्षीय र बनेपा नगरका ८४ वर्षीय दुई वृद्ध रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

अन्तराष्ट्रिय

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति

वासिङ्टन । अमेरिकामा कोरोना भाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा