#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
अन्तराष्ट्रिय

कोरोना भाइरसबाट विश्वभर १० लाख ४१ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १० लाख ४१ हजार ८९३ जना पुगेको छ । जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५४ लाख ६ हजार भन्दा

अन्तराष्ट्रिय

कोरोना भाइरसविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी

बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिकासमेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ । सिनोभ्याकका प्रमुख कार्यकारी

स्वास्थ्य

विश्वमा नयाँ संक्रमित भन्दा निको हुने धेरै, कहाँको अवस्था कस्तो ? (भिडियाेसहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा आइतबार ९८० जना नयाँ संक्रमित थपिए भने एक हजार ८१४ जना संक्रमणमुक्त भए। अर्थात कोरोना संक्रमित भन्दा करिब दोब्बर संख्यामा संक्रमित निको भए। नेपालमा कोरोनाबाट निको हुनेको संख्या यो नै अहिलेसम्मकै

प्रदेश ३

‘कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसक्यो तर सरकारले स्वीकारेकाे छैन’ : विज्ञ (भिडियाेसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको करिब १२० दिन लामो लकडाउन अन्त्य भइसकेको छ । यसरी नेपालमा भाइरसको संक्रमण नियन्त्रणमा नआउँदै गरिएको लकडाउनको अन्त्यले आम जनतामा अन्यौलता, भ्रम र त्रास देखिदै गएको छ । १२०

स्वास्थ्य

‘कोरोना भाइरसका दुई खोपहरू ‘प्रतिरक्षा क्षमता उत्पादन गर्न सफल’ : परीक्षण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी क्षमता उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले बताएका छन् । ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा ‘प्रतिरक्षा प्रतिक्रिया उत्पादन’ गर्न सफल देखिएको बेलायत तथा चीनमा

स्वास्थ्य

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७५ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ४२ हजार ६९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो

समाचार

भारतमा एकैदिन १३ हजारभन्दा बढी सङ्क्रमित, कूल संख्या कति ?

नयाँ दिल्ली । भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका

स्वास्थ्य

अमेरिकामा एकै दिन २५ हजार ७८ जना नयाँ संक्रमित थपिए

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा आज सम्म १ लाख १९ हजार ९४१ जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ७८ जना संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमितको कूल संख्या

प्रदेश ३

नेपालमै कोरोना भाइरसको औषधिको परीक्षण प्रक्रिया शुरु (भिडियाेसहित)

काठमाडौं । कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन् । उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा शुक्रबारदेखि

स्वास्थ्य

कोरोना भाइरसबाट अमेरिकामा १ लाख मानिसको मृत्यु, १७ लाख संक्रमित

काठमाडौं । चीनको उहानबाट शुरु भएको प्राणघातक कोरोना भाइरसको महामारीबाट संयुक्त राज्य अमेरिकामा एक लाख मानिसको मृत्यु भएको छ । वर्ल्ड ओमिटर्सका अनुसार नेपाली समयानुसार बुधबार बिहान यो संख्या पुगेको हो । विश्वभर यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको अमेरिका

स्वास्थ्य

‘अमेरिकाले सामाजिक दुरी कायम गरेको भए ३६ हजारको ज्यान बाँच्थ्यो’-अनुसन्धान

अमेरिका । संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दुरी

स्वास्थ्य

चीनमा थप १५ जना कोरोना भाइरसबाट सङ्क्रमित

जिलिन । चीनमा पछिल्लो समय कोरोना भाइरसबाट थप १५ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी कुल सङ्क्रमितको संख्या ८२ हजार ९३३ पुगेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा पुष्टि भइसकेको र