#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
लेख

कोरोना महामारी नियन्त्रणमा चुकेको सार्क

विश्वभर कोरोना भाइरसको प्रभाव बढिरहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६ महिनाअघि कोभिड–१९ विरुद्ध एकजुट भएर शसक्त रणनीति बनाउन सार्क सदस्य राष्ट्रका राष्ट प्रमुखसामु प्रस्ताव गरेका थिए । भारतको प्रस्ताव दक्षिण एशियाली क्षेत्रका अन्य सदस्य राष्ट्रले स्वागतमात्र गरेनन्, यो क्षेत्रको

अर्थ

कोरोना महामारी: जताततै खाली भए कोठा र फ्ल्याट (भिडियोसहित)

काठमाडौं । केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल परेको छ । कोठा गरी बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने काठमाडौंमा अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु

अर्थ

कोरोना महामारीमा कुन बैंकको व्यवस्थापन कस्तो ?

काठमाडौं । कोरोनाका कारण यतिबेला अधिकांश बैंक तथा वित्तीय संस्थाका शाखाहरू बन्द अवस्थामा छन् । अहिले बैंक तथा वित्तीय संस्थामा प्रतिसंस्था ५० जना कर्मचारीले मात्रै सेवा दिइरहेका छन् । बैंकका अधिकांश कर्मचारीहरु घरमै बसेर काम गरिरहेका छन् । विश्वब्यापी रुपमा

प्रदेश ६

कोरोना महामारीको असर ‘देउडा पर्व’मा पनि पर्‍यो

जुम्ला । कर्णालीका लागि साउने (कर्कट) संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो । यसका लागि कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा गरेको थियो । सरकारले पहिलोपटक आधिकारिकरुपमा सार्वजनिक बिदा दिएको देउडाको पर्वको विशेष दिन भने सुनसान

विचार

कोरोना महामारी : फुर्सद र जीवनको एक अन्तर्य

मानिस व्यस्त हुँदा पनि चिन्ता गर्छ अनि फुर्सदमा पनि चिन्तै लिन्छ । बन्दाबन्दीपूर्व मानिसहरूमा सधैँजसो व्यस्तताको भारी थियो । अधैर्यताका कारण तनावको ज्वाला उठ्थ्यो जुन कुरा अफिसदेखि घरसम्म बोकेर ल्याउँथ्यो अनि घरलाई समेत अशान्तै बनाउँथ्यो । तर, यो सङ्कट त

पत्र-पत्रिका बाट

कोरोना महामारी : २० देशमा रहेका नेपाली संक्रमित

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट कम्तीमा २० देशमा रहेका नेपाली पीडित देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरणमा भारतसहित ती देशहरूमा पुष्टि भएका सङ्क्रमित नेपालीको सङ्ख्या करिब २ सय रहेको उल्लेख छ। कतिपय देशबाट तथ्यांक नपाइएको