#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4536058211866091117027933003694
नेपाल16471890438952124862
राष्ट्रिय

नेपालमा १ हजार ९५४ संक्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । आज १ हजार ९५४ जना थपिएका छन् । कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । आज निको हुनेको संख्या २

प्रदेश ७

कोरोना संक्रमित कांग्रेस नेता मगरको निधन

डोटी । कोभिड–१९ को संक्रमणमा परेका नेपाली कांग्रेसका नेता तेजबहादुर पुन मगरको मृत्यु भएको छ । केआई सिंह गाउँपालिका–४ पूर्वीया बगरमा घर भएका ५० वर्षीय मगर केही दिन पहिले बिरामी भएपछि उपचारका लागि कैलाली गएका थिए। उपचारका क्रममा उनलाई कोरोना

प्रदेश ३

नेपालका ती १० जिल्ला, जहाँ कोरोना संक्रमितको संख्या उच्च छ

काठमाडौं । नेपालका १० जिल्लामा कोरोना संक्रमण दर उच्च छ भने एक जिल्ला कोरोना संक्रमणमुक्त रहेको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौंमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने

प्रदेश ३

काभ्रे जिल्लामा आज ३७ जना कोरोना संक्रमित थपिए

काभ्रे । काभ्रे जिल्लामा सोमबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार ३८ पुगेको छ । मंगलबार ५६ जना, बुधबार ५० जना, विहिबार २३ जना थपिएका काभ्रेमा शुक्रबार ४३ जना थपिएका थिए

प्रदेश ३

काभ्रेमा आज ४३ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ हजार नाघ्यो

काभ्रे । काभ्रे जिल्लामा आइतबार एकैदिन ४३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार १ पुगेको छ । मंगलबार ५६ जना, बुधबार ५० जना, विहिबार २३ जना थपिएका काभ्रेमा शुक्रबार ४३ जना थपिएका थिए

प्रदेश ३

काभ्रेमा आज एकैदिन ५० जना कोरोना संक्रमित थपिए

काभ्रे । काभ्रे जिल्लामा बुधबार एकैदिन ५० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या ८७४ पुगेको छ । मंगलबार पनि ५६ जना थपिएका थिए । जस मध्ये ५३२ जना निको भएका छन् । जिल्लामा १२ जनाको

अन्तराष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नजिक, ९४ हजारको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो

समाज

कोरोना संक्रमितकाे करिब २९ प्रतिशत काठमाडौंमा

काठमाडौं । देशभर कोरोना संक्रमणकाे दर बढ्दो क्रममा छ । संक्रमितमध्ये पनि पछिल्ला हप्ताकाे तथ्यांक हेर्दा दैनिकजसाे ५० प्रतिशत संक्रमित काठमाठौं उपत्यकामा थपिन्छ । देशभर पुष्टि भएका कुल कोरोना संक्रमितमध्ये २० हजार ६९८ जना काठमाडौं उपत्यकामा मात्र रहेका छन् । कुल

प्रदेश ३

नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुग्यो, १ हजार २०७ जना थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । आज १ हजार २०७ जना थपिएका छन् । कोरोनाबाट देशभर निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ । आज निको हुनेको संख्या १ हजार १४७ छ ।

प्रदेश ३

काठमाडौं उपत्यकामा आज ७५५ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा आज ७५५ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६०९ , भक्तपुरमा ५१ र ललितपुरमा ९५ जना थपिएका हुन् । बुधबार ६३७ जना थपिएका थिए । मंगलबार ६४७ जना थपिएका थिए । सोमबार ६७४ जना थपिएका

प्रदेश ३

नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुग्यो, आज १ हजार ४९७ थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । आज १ हजार ४९७ जना थपिएका छन् । बुधबार १ हजार १७२ जना थपिएका थिए । मंगलबार १ हजार ३५६ जना थपिएका थिए । कोरोनाबाट देशभर निको हुनेको

प्रदेश ३

नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४, आज १ हजार १७२ जना थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार १७२ जना थपिएका छन् । मंगलबार १,३५६ जना थपिएका थिए । सोमबार १,१५४ जना थपिएका थिए । कोरोनाबाट देशभर निको हुनेको संख्या ४९ हजार ९५४