#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
खेलकुद

राखेपले माग्यो क्यानसँग स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरणको विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग स्पष्टीकरण मागेको छ । राखेपले बिहीबार क्यानलाई क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नुको कारणबारे स्पष्टीकरण

क्रिकेट

राष्ट्रिय प्रतियोगिता मंसिरमा गर्ने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिरमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । चितवनमा मंगलबार बसेको बोर्ड बैठकले मंसिरमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले तोकेको टाइमलाइन अनुसार क्यानले मंसिरभित्र महिला

खेलकुद

क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा

प्रदेश ३

भरतपुरमा पाँचौँ क्यान मेला हुने

चितवन । चितवनको भरतपुरमा पाँचौँ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । माघ २४ देखि २८ गतेसम्म मेला आयोजना गर्न लागिएको आयोजक कम्प्युटर एसोसिएशन नेपाल चितवन शाखाले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । नारायणगढको लायन्सचोकस्थित

समाचार

पारस खड्काले दिए कप्तानबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । १० वर्षयता कप्तानी गर्दै आएका खड्काले कप्तानी छाड्ने घोषणा गरेका हुन् । आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेसँगै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन्