#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
खेलकुद

क्यानको साधारण सभा सम्पन्न, के के भयो निर्णय ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीको कारण बुधबार भर्चुअलमार्फत भएको क्यानको साधारण सभाले विभिन्न निर्णयहरु गरेको छ । साधारण सभाले क्यानको आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको लेखा

खेलकुद

क्यानको साधारण सभा आज, के छ एजेण्डा ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा आज बस्दैछ । कोरोना भाइरसको महामारीको कारण पटक पटक स्थगित हुँदै आईरहेको क्यानको साधारण सभा भर्चुअलमार्फत हुन लागेको हो । नयाँ नेतृत्व आएपछि क्यानको यो पहिलो साधारण सभा हो ।