#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

राष्ट्रिय सभाका अध्यक्ष र क्यानडाका सभामुखबीच भेटघाट

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार

अन्तराष्ट्रिय

क्यानडामा प्रधानमन्त्री जस्टिनको पार्टी विजयी, तर बहुमत गुमाए

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थानमा विजयी भएको छ । सोमबार सम्पन्न निर्वाचनमा जस्टिनको लिबरल पार्टीले संसदको कुल ३३८ स्थानमध्ये १५६ स्थानमा विजयी हुने देखिएको छ । तर यो भने पूर्ण बहुमत होइन्