#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
खेलकुद

बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौमा

बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँ आइपुगेका छन् । बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी यहाँ आइपुगेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । क्यानले बन्द प्रशिक्षण अघि

खेलकुद

नेपालको एकदिवसीय मान्यता एक वर्ष लम्बियो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता एक वर्ष लम्ब्याएको छ । कोरोना भाइरसको महामारीको कारण आईसीसीले चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) को पहिलो वार्षिक साधारण सभामा

खेलकुद

दिल्लीले मुम्बइलाई दियो १५७ रनकाे मध्यम लक्ष्य

दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)को आज जारी फाइनल खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रन बनाएको

खेलकुद

बैङलोरले दिल्लीलाई दियो १५३ रनको लक्ष्य

दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी ५५ औं खेलमा रोयल च्यालेन्जर्स बैङलोरले दिल्ली क्यापिटल्सलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । अबु धाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बैङलोरले निर्धारित २० ओभरमा ७

खेलकुद

पञ्‍जाब बने आइपिएलबाट बाहिरिने दोस्राे टिम

इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार सम्पन्न चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब जारी आइपिएलमा लिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । चेन्नई यसअघि नै आइपिएलकाे लिग चरणबाट बाहिरिसकेको हाे । जितका लागि १५४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले

खेलकुद

मुम्बइसँग पराजित भएसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन

इन्डियन प्रिमियर लिग (आइपिएल) मा २०२० मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो । जितका लागि १११ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४.२ ओभरमा

खेलकुद

पन्जाबमाथि राजस्थान विजयी हुँदा प्लेअफकाे सम्भावना कायमै

दुबइमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा राजस्थान रोयल्सले किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको शानदार जित निकालेको छ । यो जितसँगै राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिनुको साथै प्लेअफको सम्भावना कायमै राखेको छ । शुक्रबार राती सम्पन्न

खेलकुद

बैङ्लोरले मुम्बइलाई दियो १६५ रनको लक्ष्य

दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले मुम्बइ इन्डियन्सलाई १६५ रनको लक्ष्य दिएकाे छ । अबु धाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको बैङ्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएकाे

खेलकुद

कोलकताले पञ्जाबलाई दियो १५० रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पञ्जाबलाई १५० रनको लक्ष्य दिएकाे छ । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

समाचार

प्रिमियर लिगमा लेस्टरले आर्सनललाई हरायो

प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीसित हार व्यहोरेको छ । दुबै टिमले खेलको अन्तिम १० मिनेटसम्म कुनै पनि गोल गर्न सकेका थिएन् । तर खेलको ८०औँ मिनेटमा लेस्टरका लागि मार्क नभएका जेमी भार्डीले हेडमार्फत् जाली चुमाएसँगै

खेलकुद

राजस्थानसँग मुम्बई पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ । राजस्थानले आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्ले अफको सम्भावना कायमै राखेको छ । जितका लागि १९६

खेलकुद

बैङलोरमाथि चेन्नइ विजयी

काठमाडौं  । दुबइमा जारी  १३ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैङलोरलाई पराजित गरेको छ । दुबईमा आज भएको खेलमा चेन्नईले बैङलोरलाई ८ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैङलोरले दिएको १४६ रनको