#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31121262963363743855522719344
नेपाल641224111747846233
खेलकुद

एन्फाद्वारा मोफसलको खेल तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । सुनसरीमा चार, झापामा

खेलकुद

पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक

पोखरा, २०७६ मंसिर २६ । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मङ्सिर २८ देखि पुस १२ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको खेल

खेलकुद

१३ औं साग अन्तर्गत आज हुने खेल तालिका

काठमाडौं, १३ औं साग अन्तर्गत आज कहाँ कहाँ कुन खेल हुँदैछन् , हेरौं यो तालिकामा : सोमबार हुने खेल (१) ब्याडमिन्टन (ब्याडमिन्टन कभर्डहल, पोखरा) (२) महिला क्रिकेट (क्रिकेट रंगशाला, पोखरा) (३) पुरुष फुटबल (दशरथ रंगशाला, काडमाडौं) (४) गल्फ (गोकर्ण गल्फ