#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
कला

रिलिज भएको ३० वर्षपछि हलिउड फिल्म ‘गडफादर ३’ पुनः प्रदर्शन हुँदै

काठमाडौं । रिलिज भएको ३० वर्ष पछि हलिउड फिल्म ‘गडफादर ३’ छ महिनाको पुनः सम्पादनसँगै प्रदर्शनमा आउने भएको छ । भाग एक र भाग दुई विश्वका उत्कृष्ट फिल्मको सूचीमा पर्न सफल रहेपनि यो फिल्मको तेस्रो भाग दर्शकले रुचाएका थिएनन् ।