#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19513245722771625947712530997
नेपाल2221470633015814
कला

सुनिताले अभिनय गर्दा हाँसेको हाँस्यै भए खुमन (भिडियोसहित)

काठमाडौं । नजिकिदै गरेको हिन्दु नारीको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी गायक खुमन अधिकारी र गायिका सुनिता दुलालले नयाँ तीज गीत ‘बेसी मेलैमा’ सार्वजनिक गरेका छन् । मायाप्रेम र समाजको विषयलाई चित्रण गरिएको गीतमा युवालाई मातृभूमिमै बस्न आग्रह गरिएको

कला

गायिका सुनिता दुलालको नयाँ गीतमा दिलिप रायमाझी र नम्रताको अभिनय (भिडियोसहित)

काठमाडौं । गायिका सुनिता दुलालको नयाँ गीत बेसी मेलैमा सार्वजनिक गरिएको छ । दुलालको यस नयाँ गीतमा वैदेशिक रोजगारी, त्यसले परिवारमा पार्ने प्रभाव, परिवारको आर्थिक अवस्था, देशमा बढिरहेको भ्रष्टाचार तथा नेपाली समाजमा विद्यमान वेथितिले सिर्जना गरेको परिस्थिती समेटिएको छ ।