
प्रदेश ५
गुल्मी सेवा समाज कतारको अध्यक्षमा पन्थी निर्वाचित
दोहा कतार । ‘गुल्मी सेवा समाजको प्रतिबद्धता निःस्वार्थ समाज सेवा आजको आवश्यकता’ भन्ने मूल नारा लिएर सन् २००३ मा कतारमा स्थापना भएको गुल्मी सेवा समाज कतारको आठौँ साधारण सभा सम्पन्न भएको छ । सभाबाट कुमार पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन